spot_img

डाेल्पाकाे भुतिङ्ग्रमा भलिवल प्रतियाेगिता शुरूःपूर्व राज्यमन्त्री बुढाद्वारा १ लाख सहयाेग

spot_img

डाेल्पा,डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका वडा नम्वर ७ काे भुतिङ्ग्र गाउँमा बुधवार देखि भलिवल प्रतियाेगिता शुरू भएकाे छ। गाउँकै युवाहरू मिलेर अायाेजना गरेकाे उक्त प्रतियाेगिता शुक्रवारसम्म चल्ने छ। प्रतियाेगितामा ८ टिमकाे सहभागिता रहेकाे छ।

प्रतियाेगितामा विजयी हुने टाेलीले ३० हजार,दाेस्राेले २०,तेस्राेले १० हजार र चाैँथाे हुने टाेलिले ५ हजार पुरस्कार प्राप्त गर्ने छन्। प्रतियाेगितामा जिल्लाकै विभिन्न टाेलिहरूकाे सहभागिता रहेकाे छ।

प्रतियाेगिता सफलताका लागि डाेल्पाका प्रतिनिधिसभा सदस्य तथा पूर्व पर्यटन राज्यमन्त्री धनवहादुर बुढाले १ लाख सहयाेग गर्नुभएकाे अायाेजक टाेलिका सदस्य युवा विरवहादुर क्षेत्रीले जानकारि दिए। उहाँकाे सहयाेगले प्रतियाेगिता सफल पार्न र खेलकुद विकासमा टेवा पुग्ने युवाहरूकाे बुझाइ छ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img