spot_img

Most recent articles by:

imandarme

- Advertisement -spot_imgspot_img

समाजवादी मोर्चालाई सक्रिय बनाउन छलफल

काठमाडाैँ, समाजवादी मोर्चालाई सक्रिय बनाउनेबारे समाजवादी दलहरूबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बेलुका भएको छलफलमा समाजवादी मोर्चालाई सक्रिय बनाउने विषयमा नेताहरूबीच...

बढी मूल्य लिई नुन बेच्ने फार्मलाई तीनलाख जरिवाना

काठमाडाैँ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयोडिनयुक्त नुन अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्रीवितरण गर्ने तथा उपभोग्य अवधि व्यतित भएका खाद्यवस्तु बिक्री गर्ने दुई...

प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौं,  प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो चार बजे बस्न लागेको हो ।बैठकमा आज एकमात्र सम्भावित कार्यसूची छ । संसद सचिवालयका...

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अति भारी वर्षाको सम्भावना

काठमाडौँ,हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ ।...

जनमत पार्टीले केन्द्रीय सचिवसहित सात जना नेतालाई ग¥यो ३ महिना निलम्बन

काठमाडौं, जनमत पार्टीले राष्ट्रिय सचिव विश्वेश्वरप्रसाद साह (बिपी) सहित सात जना नेतालाई तीन महिना निलम्बन गरेको छ।निलम्बन हुनेमा केन्द्रीय सदस्य रामेश्वर यादव, मर्चैया नगरपालिका...

मनसुन भित्रिएयता २५ बालबालिकासहित ८३ जनाको ज्यान गयो, झन्डै ३ हजार परिवार विस्थापित

काठमाडाैँ,  मनसुन भित्रिएयता प्राकृतिक विपद्का घटनामा परेर २५ जना बालबालिकाको ज्यान गएको छ । अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी देशभर आजसम्म...

सहकारी ठगी र पासपोर्टबारे लामिछानेमाथि छानबिन होस्, ढकाल

 काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीबाट बर्खास्त भएका मुकुल ढकालले सभापति रवि लामिछानेमाथि छानबिन गर्न माग गरेका छन् ।पार्टीले कारबाही गरेको भोलिपल्ट बुधबार पत्रकार...

नुवाकोटका ७० जना विद्यार्थीलाई शङ्खवाद्य तालिम

नुवाकोट,नेपाल शान्ति एवं विकास केन्द्रद्वारा सञ्चालित नुवाकोट जिल्लाको पहिलो सामुदायिक रेडियो ‘नुवाकोट एफएम’ ले विद्यालयस्तरका विद्यार्थीलाई शङ्खवाद्य तालिम दिने भएको छ ।एक सय छ...

Must read

- Advertisement -spot_imgspot_img