About us

R.K.Broadcasting media pvt.ltd. द्वारा सञ्चालीत www.imandarkhabar.com  सकारात्मक पत्रकारिता मार्फत समाज रुपान्तरणका लागि लागिरहेको समाचार संस्था हो । समाचार सत्यसहितको तथ्य र तथ्य सहितको सत्य हुनुका साथै हामी समर्थन र विरोधको पुल बनेर लोकतन्त्र,सुशासन,समृद्धी,खुला अर्थतन्त्र, सामाजिक न्यायको पक्षमा न डगमगाइ कलम चलाउने छौँ । समाचारमा राजनीति,शिक्षा,स्वास्थ्य,पूर्वाधार,रोजगार,पिछडिएको र्वत,आवाज विहिनहरुको आवाज बुलन्द गर्ने र दुरदराजका समाचार विशेष प्राथमिकता दिनेछौँ । हाम्रो डिजिटल माध्यम युटुव Imandar Khabar समेत सञ्चालनमा छ । मीडियामा अनुभवि टिमद्धारा कम्पनी सञ्चालीत छ ।