spot_img

Most recent articles by:

imandarme

- Advertisement -spot_imgspot_img

संसदमा कांग्रेसकाे निशानामा गृहमन्त्री रवि राजीनामा माग्दै संसद अवराेध,सहकारी ठगी मुद्दा दर्ता भएकाे मान्छेले न्याय दिन नसक्ने दावी

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै संसदमा नाराबाजी गरेको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेस सांसदहरुले...

सुन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयःपूर्वउपराष्ट्रपति पुनका पुत्र दीपेश पक्राउ,उच्च प्रहरी अधिकारी देखि काेकाे मुछिए ?

काठमाडौं,सरकारले सुन तस्करीबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वमा बनेको...

रुसी सेनामा भर्ना भएका थप ७ नेपालीको निधनःसरकारी सूचनाअनुसार मृतकको संख्या १७ पुग्यो, परिवारजन भन्छन्– २५ जनाको काजकिरिया भइसक्यो

काठमाडाैँ,सरकारले रुसी सेनामा कार्यरतमध्ये थप सातजना नेपालीको निधन भएको पुष्टि गरेको छ । परराष्ट्रका अनुसार यसअघिका १० जनासमेत जोड्दा रुसी सेनामा कार्यरत १७ जना नेपालीको...

गठबन्धनले न्यूनतम साझा कार्यक्रमको मस्यौदा आज टुंग्याइँदै

काठमाडाैँ,सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम निर्माणका लागि गठित कार्यदलले शुक्रबारभित्रै अन्तिम रूप दिने तयारी गरेको छ । शुक्रबारभित्र टुंगो लगाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई...

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौं,नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बस्न लागेको हो ।यसअघि गत...

कांग्रेसकाे निशानामा गृहमन्त्री लामिछाने प्रधानमन्त्रीको जवाफ

काठमाडौँ,नेपाली कांग्रेसले सहकारी विवादमा मुछिएका गृहमन्त्री रवि लामिछाने र सहकारी पीडितका समस्याबारे प्रधानमन्त्रीबाट जवाफ माग गरेको छ । बिहीबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै...

उदयपुर दुर्घटनाः मृतकको संख्या श्८ पुग्यो, ९ घाइते

फाइल सांकेतिक तस्वीर उदयपुरको बेलका नगरपालिका–७ मैनामैनी चुहारको भिरबाट बोलेरो जिप खस्दा आठजनाको मृत्यु भएको छ। अन्य नौजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका...

सबै दललाई जनताको पक्षमा उभिन आग्रह गर्छु ः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतका विषयमा पक्ष र विपक्षमा भएको बहस सदनको सम्पत्ति भएको बताएका छन्। विश्वासको मत लिने क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको...

Must read

- Advertisement -spot_imgspot_img