spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार

काठमाडौं,नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको छ। काठमाडौंको रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि धारिलो हतियारले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन्...

विद्युतीय सवारी प्रवर्द्धनका लागि सहुलियत दिन सरकार तयार छःऊर्जामन्त्री बस्नेत

काठमाडाैँ,ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीय सवारीसाधनको प्रवर्द्धन र विस्तारका लागि आवश्यक सहुलियत र अनुकूल वातावरण बनाउन सरकार तयार रहेको बताएका छन्। बुधबार नेपाल...

श्रीकृष्ण जन्माष्टमी पर्वले आपसी सद्भाव कायम गर्नेछ, राष्ट्रपति पौडेल

काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव...

एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण निर्वाचित

काठमाडौं, बुटवलमा सम्पन्न नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट पाल्पाका राधाकृष्ण कँडेल अध्यक्ष पदमा निर्वाचित भएका छन्।निवर्तमान अध्यक्ष रहेका कँडेलले केन्द्रीय सदस्यसमेत रहेका प्युठानका...

राजनीतिक संरक्षणले गर्दा दावाले यसरी पाउँदै आए उन्मुक्ति

काभ्रे,  काभ्रेपलाञ्चोक जिल्लाबाट निमा तामाङका नाममा नागरिकता र राहदानी लिएका चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङलाई राजनीतिक संरक्षणकै आधारमा कारबाही नभएको गृह मन्त्रालयले गठन...

आज श्रीकृष्ण जन्माष्टमी, देशभर सार्वजनिक बिदा

काठमाडौं, वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्।ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण...

प्रधानमन्त्री विदेश जानुअघि शिक्षा विधेयक टेबुल हुन्छ, मन्त्री राई

काठमाडौँ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विदेश भ्रमण अगाडि विद्यालय शिक्षासम्बन्धी विधेयक सङ्घीय संसद्मा टेबुल हुने बताएका छन्...

प्रधानमन्त्री र एमाले अध्यक्ष केपी ओलीबीच सिंहदरबारमा छलफल

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफल भएको छ।उनीहरूबीच मंगलबार दिउँसो छलफल भएको हो।संसदमा विचाराधीन संक्रमणकालीन न्यायासम्बन्धी विधेयक...

Must read

- Advertisement -spot_imgspot_img