spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

सन्दीप सोमबार दक्षिण अफ्रिका जाँदै

काठमाडौँ, नेपाली टोलीका प्रभावशाली स्पिनर सन्दीप लामिछानेले जिम्बाबेमा आयोजना हुने आईसीसी विश्वकपको क्यवालिफायर खेल्ने भएका छन् । विश्वकप क्यालिफायरका लागि अभ्यास खेल खेल्न नेपाली...

वरिष्ठ प्रहरी हवल्दार मृत फेला

ताप्लेजुङ, ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय तेल्लोकमा कार्यरत वरिष्ठ प्रहरी हबल्दार मृत अवस्थामा फेला परेका छन् ।सुरक्षा गस्तीका क्रममा सिदिङ्वा गाउँपालिकाबाट फर्किने क्रममा...

घनश्याम भुसाललाई पितृशोक

काठमाडौं, नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसाललाई पितृशोक परेको छ । उनका पिता जगन्नाथ भुसालको आज बिहान ९७ वर्षको उमेरमा निधन भएको हो । उच्च...

गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउने

कास्की, गण्डकी प्रदेश सरकारले आगामी आव २०८०÷८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ।प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा नीति...

सुनको मूल्य तोलामा १७ सय रुपैयाँले घट्यो

काठमाडौं,सुनको मूल्य एकै दिन १७ सय रुपैयाँले घटेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बजेटपछि निरन्तर बढेको सुन र चाँदीको मूल्य आइतबार भने घटेको...

सेती जलविद्युत् आयोजना अन्तिम चरणमा

कास्की,  कास्की जिल्लामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।आयोजनाको प्रवद्र्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका अनुसार...

नागरिकता प्रमाणीकरण विवादः विरोध गर्दै एमाले राष्ट्रपतिको बचाउमा कांग्रेस

काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेलले जनताको सर्वोच्च निकाय संसद्लाई छल्दै नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने तयारी गरेको...

प्रधानमन्त्रीको भारत भ्रमण, ऊर्जा व्यापार र आर्थिक समुन्नतिमा कोसेढुङ्गा

काठमाडाैँ, पूर्वपरराष्ट्रमन्त्री र पूर्वराजदूतहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणले उच्चस्तरीय राजनीतिक नेतृत्वमा आपसी विश्वास निर्माण, ऊर्जा व्यापार र आर्थिक समुन्नतिका दृष्टिले अभूतपूर्व...

Must read

- Advertisement -spot_imgspot_img