spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

प्रचण्ड–नेपाललाई ओलीले लगाएका ६ संगिन आराेपहरू

काठमाडाैँ,दुई वर्ष कार्यकाल बाँकी रहँदै संसद् विघटन गरेका प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा पुनस्र्थापनाका पक्षमा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले सुरु गरेको...

हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ

रासस,सिमकोट हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ हुँदा एसइई तयारी गरिरहेका विद्यार्थीलाई बढी समस्या बनाएको छ । चर्काे लोडसेडिङले आउने जेठमा एसइई तयारी गर्नका...

सरकारविरुद्धका मुद्दा ‘हेर्न नभ्याइने’

काठमाडौँ, सरकारले संविधानको मर्म संकुचित हुने गरी गत मंसिर ३० गते संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी ग¥यो । बहालमध्ये बहुमतको उपस्थितिमा नियुक्तिको सिफारिस गर्न मिल्ने गरी...

संसद विघटनको मुद्दा पुस २२ देखि नियमित सुनुवाई हुने, माघ पहिलो हप्ताभित्र फैसला आउन सक्ने

काठमाडौं,  प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको भन्दै खारेजको माग राखेर सर्वोच्च अदालतमा परेका रिट निवेदनको पुस २२ गतेदेखि नियमित सुनुवाई...

कसरी बाँचिरहेछन् सहरका गरिब ?

काठमाडौँ — इनबहालका ८० वर्षीय हरिगोविन्द खड्गी जसोतसो कमाएर छाक टारुँला भन्ने आसले ज्याठाका गल्लीमा दैनिक चक्कर काट्छन् । भन्छन्, ‘बूढो मान्छे भनेर कसैले कामै...

दाहाल नेपाल समूहले शनिबार आन्दोलनका थप कार्यक्रम घाेषणा गर्दै

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक कदमका रुपमा व्याख्या गरेको नेकपा (दाहाल(नेपाल) समूहले शनिबार दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक...

डोल्पामा समुदाय स्तरमा फैलियाे काेराेनाः २ जना संक्रमित उपचारका लागि हेलिकप्टरबाट काठमाडौंमा ल्याइयाे,प्रशासनले कडाइ गर्दै

काठमाडाैँ,कोरोना भाइरस (कोभिड–१९) संक्रमित डोल्पाका एक वडाध्यक्ष र शिक्षकलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ । ठुलिभेरी नगरपालिका–२, डोल्पाका ६० वर्षीय वडाध्यक्ष र सरस्वती...

घाँस बोक्ने कर्णाली प्रदेशका सांसद सिंहको सरकारी गाडीमा आगो लगाएर खरानी बनाइयाे ! कसले लगायाे आगो ?

जाजरकोट – कर्णाली प्रदेश सभाका सांसद एवम् अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति गणेशप्रसाद सिंहको सवारी साधन अज्ञात व्यक्तिलले विहीबार साँझ जलाइ दिएका छन्...

Must read

- Advertisement -spot_imgspot_img