spot_img

माधव नेपाल पक्षको पार्टीको नाम नेकपा एमाले समाजवादी, चुनाव चिह्न खुला पुस्तक

spot_img

काठमाडौं, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टीको नाम र चुनाव चिह्न टुंगो लगाएको छ।नयाँ पार्टी आजै दर्ता गर्ने तयारी रहेको एक केन्द्रीय सदस्यले बताए।’धेरै थरी सुझाव आएको छ। तर हामीले पार्टीको नाम नेकपा एमाले समाजवादी रहने टुंगो लगाएका छौं। चुनाव चिह्न पनि खुला किताब राख्ने निर्णय गरेका छौं,’ ती सदस्यले भने।

नेपाल पक्ष यो नाम र चिह्न लिएर निर्वाचन आयोग जाने तयारीमा छ।पार्टी विभाजनका लागि सहजीकरण गर्न सरकारले मंगलबार मात्रै अध्यादेश सिफारिस गरेको थियो। राष्ट्रपतिले केही बेरअघि मात्रै राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img