spot_img

उच्च कोरोना संक्रमित क्षेत्रमा ‘कर्फ्यु’ को अधिकार स्थानीय प्रशासनलाई दिने मन्त्रिपरिषदको निर्णय

spot_img

काठमाडौं,सरकारले कोरोना भाइरस संक्रमण बढेको क्षेत्रमा नियन्त्रणका लागि कर्फयु, निषेधाज्ञाको अधिकार स्थानीय प्रशासनलाई दिने निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले कोरोना भाइरसको संक्रमण बढ्दै गएकोले उच्च संक्रमण भएको क्षेत्रमा सेमी लकडाउन गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यस्तै परराष्ट्र सेवा अन्तर्गतका तीनजना सहसचिवलाई राजदूत सिफारिस गर्ने निर्णय गरेको छ । सहसचिवहरु गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्कालाई बेल्जियम, जर्मनी र अर्को एक देशका लागि राजदूत सिफारिस गरेको हो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img