spot_img

ठुलीभेरी नगरपालिकाकाे अव आफ्नै डाेजरःमेयर भन्छन् “हामीले पहिलाे प्रतिवद्दता पुरा गर्याैँ अव गाउँगाउँ सडक खन्ने देखि स्तराेन्नति काम धमाधम हुन्छ”

spot_img

डाेल्पा, ठुलीभेरी नगरपालिका डाेल्पाकाे नवौं नगर सभा आर्थीक वर्ष  २०७९/०८० काे बजेट प्रस्तुत गर्दा डाेजर खरिदका लागि बजेट विनियाेजन गरेकाे थियाे। नव निर्वाचित जनप्रतिनिधिहरूकाे पहिलाे नगरसभामा सडक नपुगेका सबै वडाहरूमा सडक सञ्जाल जाेड्न र विभिन्न समयमा भइपरि आउने बाढी,पहिराेले सडक अवरूद्द भएमा प्रयाेगमा ल्याउन बजेट विनियाेजन गरिएकाे नगरप्रमुख श्वर्णकुमार बुढाले जानकारि दिए।

उनले थपे” स्काइभेटर खरिद गरि  ११ वटै वडामा मोटरबाटो निर्माण गरि नियमितरुपमा सार्वजनिक यातायातका साधनहरु संचालन गर्ने” निर्णय बमाेजिम खरिद गरिएकाे हाे। डाेजर खरीद गर्न १ कराेड ४४ लाख ४० हजारमा भ्याट सहित खरिद प्रकृया अगाडी बढेकाे थियाे।

११ वडा रहेकाे ठुलीभेरी नगरपालिका ११,१०,४ र २ नम्वरमा सडक सञ्जालले अझै छुन सकेकाे छैन। चुनावमा बाचा गरे अनुसार सबै वडा देखि गाउँगाउँसम्म सडक पर्याउन अव सहज हुने मेयर बुढाकाे भनाइ छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img