spot_img

२४ घण्टामा देशभर २१ सय ११ जनामा कोरोना संक्रमण ,काठमाडौं उपत्यकामा मात्रै १२०७

spot_img

काठमाडौं, शुक्रबार काठमाडौं उपत्यकामा १२०७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ९१९, भक्तपुरमा १०८ र ललितपुरमा १८० जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २१ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यासहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img