spot_img

सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित ३ जना कर्मचारी पक्राउ

spot_img

 

काठमाडौं, सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित तीन जना कर्मचारी पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका अधिकृत पुष्पा जोशी, नायव सुब्बा कमल परियार र वीरेन्द्र नेपाली रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिए।

६१ किलो सुन तस्करी प्रकरणमा संलग्नता देखएपछि व्युरोको टोलीले उनीहरूलाई शुक्रबार पक्राउ गरेको प्रवक्ता कडायतले बताए। उनीहरूमाथि थप अनुसन्धान अगाडि बढाइएको व्युरोले जनाएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img