spot_img

डाेल्पाकाे मसिनेचाैर विमानस्थल सञ्चालनका लागि पहल गर्न त्रिपुरासुन्दरीका मेयर जनचन्द्र राेकायाकाे अपिल

spot_img

डाेल्पा,डाल्पाकाे त्रिपुरासुन्दरी नगरपालिकाका नगर प्रमुख जनचन्द्र राेकायाले नगरपालिकाकै वडा नम्वर ७ मसिनेचाैंर विमानस्थल सञ्चालनका लागि पहल गर्न सबैमा अपिल गर्नु भएकाे छ।

नगरपालिकाले नेपाल नागरिक उड्ययन प्राधिकरणलाइ पत्र लेख्दै पर्यटन मन्त्रालय तथा मन्त्रीकाे पनि विमानस्थल सञ्चालनका लागि अनुराेध गरेकाे छ।

पत्रमा भनिएकाे छ”सञ्चालनमा रहेकाे जिल्लाकै जुफाल विमानस्थल बन्द हुने भएकाले तत्काल मसिनेचाैंर विमानस्थल सञ्चालनका लागि पहल गरिदिन जिल्लाका सबै मन्त्री तथा सांसदहरूलाइ समेत सबैलाइ अनुराेध छ।”

पत्र हेर्नुहाेस्

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img