कर्णाली प्रदेश सरकारका जलस्राेत तथा उर्जा विकास मन्त्री उर्मिला विश्वकर्माद्वारा १ वर्षेकाे कार्यप्रगति सार्वजनिकःवित्तिय र भौतिक गरी ४० प्रतिशत (विवरण सहित)
सुर्खेत,कर्णाली प्रदेश सरकारका जलस्राेत तथा उर्जा विकास मन्त्री उर्मिला विश्वकर्माले करिव १ वर्षे कार्यकालकाे प्रगति विवरण सार्वजनिक गर्नुभएकाे छ। आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्री विश्वकर्माले प्रगति विवरण सार्वजनिक गर्नुभएकाे हाे।
कार्यप्रगति विवरण सार्वजनिक गर्दै विश्वकर्माले गृहजिल्ला डोल्पामा जिल्ला अस्पतालमा विरामी लैजान स्ट्रेचरमा हालेर लामो दुरी तय गर्नुपर्ने समस्यालाइ मध्यनजर गर्दै राज्यमन्त्री भएकाबेला अस्पताल जोड्ने मोटरेबल पुल निर्माणका लागि पहल गरेको र हाल पुल निर्माणकाे काम प्रकृयामा रहेकाे बताउँनु भयाे।
मन्त्रीले सार्वजनिक गरेकाे विवरण सहित








- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -