spot_img

अखिल क्रान्तिकारीको निर्वाचनमा कस्ले कति मत ल्यायर विजयी भए त?

spot_img

३३ पदाधिकारी, ४८ सचिवालय सदस्य, १६२ केन्द्रीय सदस्य र तीन केन्द्रीय निकायका पदाधिकारीका लागि गत माघ १३ गते भएको अखिल क्रान्तिकारीको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गरिएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा बुधबार साँझ निर्वाचन समितिले निर्वाचित भएकाको मतपरिणाम वाचन गरेर सुनाएको छ । अन्य मतपरिणाम भने आधिकारिक वेबसाइटमार्फत् सार्वजनिक गरिने आयोगले जनाएको छ ।

विधान अनुसार एक अध्यक्ष, खुल्ला ४ र समावेशी ५ गरी ९ उपाध्यक्ष, एक महासचिव, ९ उपमहासचिव, १२ सचिव र १ कोषाध्यक्षका लागि निर्वाचन भएको थियो ।

जस अनुसार अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका छन् । उनी ६ सय ८६ मत ल्याएर निर्वाचित भएका हुन् ।

त्यस्तै, महासचिवमा रोशन थापा मागर ५ सय ९८ मतसहित निर्वाचित भएका छन् भने कोषाध्यक्षमा फूलमाया रानामगर ५९६ मतसहित निर्वाचित भइन् ।

उपाध्यक्षहरूमा सन्दिप पुन ६५७, ममता अधिकारी ८८२, कृष्ण बहादुर सुनार ४४५, उमेश कँडेल ३८९, अटल आचार्य ५७१ र मदन ढकाल ५४१, विराज थापा ४८२, दीपा जैसी ४०८र अभिमन्यू यादव ५७५ निर्वाचित भएका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img