spot_img

Most recent articles by:

imandarme

- Advertisement -spot_imgspot_img

सुनको मूल्य तीन सय रुपैयाँलेले घट्यो

काठमाडौं, सुनको मूल्य आज तोलामा तीन सय रुपैयाँले घटेको छ । बुधबार प्रतितोला एक लाख ४९ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आज भने...

किरीबाससँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ, प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ । यो सँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका मुलुकको सङ्ख्या...

सिमलताल बस दुर्घटनामा फेला परेका १९ शवमध्ये १४ जनाको सनाखत

काठमाडाैँ, नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गएको शुक्रवार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म १९ जनाको शव फेला परेको छ । सशस्त्र...

आज यी ठाउँमा भारी वर्षा हुने

काठमाडौं, हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।देशभर...

निःशुल्क शिक्षा ऐन कार्यान्वयनको खाका यथाशीघ्र आउँछ, शिक्षामन्त्री भट्टराई

काठमाडौं,शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले निःशुल्क तथा अनिवार्य शिक्षा ऐन, २०७५ र विद्यालय शिक्षा विधेयक, २०८० बीच सामञ्जस्य खोजेर काम गरिने बताएकी छिन्। प्रतिनिधिसभाअन्तर्गत...

निर्माण व्यवसायीको भुक्तानी रोकिँदैन, अर्थमन्त्री पौडेल

काठमाडौँ, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीले सरकारबाट पाउनुपर्ने भुक्तानी नपाएको भन्ने गुनासो चाँडै सम्बोधन हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका...

महान्यायाधिवक्तामा बडाल नियुक्त

काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेलले बरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका...

प्रधानमन्त्री केपी ओलीले साउन ६ गते विश्वासको मत लिने

 काठमाडौं,  प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने भएका छन् ।सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाका अनुसार आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत...

Must read

- Advertisement -spot_imgspot_img