spot_img

Most recent articles by:

imandarme

- Advertisement -spot_imgspot_img

वीरगन्जमा खानेपानीको अभाव, पाइप प्वाल पारेर पानी चोरी

पर्सा, वीरगन्ज महानगर क्षेत्रमा चापाकल सुकेर खानेपानीको चर्को अभाव हुन थालेपछि सर्वसाधारणले खानेपानीको लाइन जडान गर्न थालेका छन् । चालु आर्थिक वर्षको साउनदेखि यही...

आज देश यी स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौं, हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ। बाँकी भू–भागमा स्थानीय वायु...

इतिहासमै उच्च बहालवाला कर्मचारी मुख्य सचिव विरुद्ध भ्रष्टाचार मुद्दा भए स्वतस्निलम्बित

काठमाडौं – अन्तस्शुल्कको स्टिकर खरिदमा ३८ करोड ६७ लाख रुपैयाँ भ्रष्टाचार आरोपमा मुद्दा चलेपछि मुख्य सचिव डा। बैकुण्ठ अर्याल स्वतस्निलम्बित भएका छन् । सुरक्षण...

पर्वतको शालिजाका किसानले तरकारी बेचेर एक वर्षमा ५ करोड रुपैयाँभन्दा बढी आम्दानी गरे

पर्वत, पर्वतको जलजला गाउँपालिका वडा नम्बर ६ शालिजाका किसानले तरकारी बेचेर एक वर्षमा पाँच करोडभन्दा बढी रकम भित्र्याएका छन् । जिल्लाको सबैभन्दा उच्च भेगमा...

यो साताभित्र एसईईको नतिजा प्रकाशनको तयारी

काठमाडौँ,२०८० सालको माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा यो हप्ताभित्रमा प्रकाशन गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १०...

आदीवासी जनजातिको परम्परालाई जीवन्त राख्नुपर्छ , प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक समाजको विकाससँगै लोकतन्त्रका लाभहरू सबै जाति र समुदायको जीवन पद्धतिसँग जोडिनुपर्ने बताएका छन्। जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको बैठकलाई सम्बोधन...

सुनको भाउ तोलामा दुई हजार ७०० रुपैयाँ घट्यो

काठमाडौँ,  साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको...

दमौली अस्पतालमा थपिए दुई थान डायलाइसिस मेसिन

तनहुँ, संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै संयुक्त लगानीको निजी क्षेत्रको कम्पनी सूर्य नेपालले दमौली अस्पताललाई रु २८ लाख बराबरका दुई थान हेमोडायलाइसिस मेसिन प्रदान...

Must read

- Advertisement -spot_imgspot_img