spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

अटो रिक्सा दुर्घटना हुँदा एकजनाको मृत्यु, चारजना घाइते

२९ पुस, डोटी । शिखर नगरपालिका– ८ तिलताली नजिक अटो रिक्सा दुर्घटना हुँदा बुधबार एकजनाको मृत्यु भएको छ भने चारजना गम्भीर घाइते भएका छन्...

सगरमाथाको नाम फेर्ने जी न्युजको अभियान ः ‘अब माउन्ट एभरेस्टमा भारतले दाबी ठोक्नुपर्छ’

नयाँ पत्रिका,काठमाडाैँ दुर्भाग्य ! कालापानी, लिपुलेक र लिम्पियाधुरामा दाबी गर्दै नेपाली राष्ट्रियतालाई निरन्तर लाञ्छित गर्ने जी न्युजको टिमलाई देशका प्रधानमन्त्रीले सरकारी निवासमा न्यानो स्वागत गरे । ‘रअ’...

एक अर्बभन्दा बढी वैदेशिक लगानी गर्नेलाई अति विशिष्टको परिचयपत्र

२८ पुस, काठमाडौं । सरकारले नेपालमा विदेशी लगानी भित्र्याउने लगानीकर्ताको वर्गीकरण गर्ने भएको छ । लगानीकर्ताले नेपालमा भित्र्याउने लगानीका आधारमा वर्गीकरण गर्नेगरी विदेशी लगानी...

कांग्रेस सभापति मानन्धरको निधन, पार्टी कार्यालय तीन दिनसम्म बन्द

धनकुटा । नेपाली कांग्रेस पाख्रिवास नगर कार्यसमिति धनकुटाका सभापति तथा यूवा समाजसेवी कोपिन मानन्धरको मंगलवार निधन भएको छ । मानन्धरको निधनमा नेपाली कांग्रेस धनकुटाले...

कक्षा १२ को नतिजा दश दिनभित्र

काठमाडौं,राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा १० दिन भित्रमा सार्वजनिक गर्ने तयारी गरेको छ । पुस भित्रैमा नतिजा प्रकाश गर्ने तयारी गरेको...

प्रधानमन्त्री मन्त्रीहरू मैदानमा,सिंहदरबार सुनसान

काठमाडौँ,हिजोआज झ्यापझ्याप बत्ती निभिरहन्छ । छिनको छिनमै बिजुली गएर नागरिकलाई हैरान पारे पनि सरकारले यसलाई ‘लोडसेडिङ’ नाम दिइसकेको छैन । बेला न कुबेला बिजुली जानुको खास...

उपनिवेशको जमाना गयो, समानताका आधारमा सम्बन्धः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले भूगोल र जनसंख्यामा ठूलो र सानो भए पनि नेपाल र भारत दुवै सार्वभौम देश भएकाले समानताका आधारमा मित्रता बलियो बनाउन जोड...

दुई दलित विद्यार्थी एमबिबिएसको परीक्षाहलबाट निकालिए

कलेजले नियमविपरीत उठाइरहेको शुल्क नतिरेको भन्दै वीरगन्जस्थित नेसनल मेडिकल कलेजले दुई दलित विद्यार्थीलाई एमबिबिएस चौथो वर्षको परीक्षा दिनबाट वञ्चित गरेको छ । सोमबारदेखि सुरु भएको परीक्षा...

Must read

- Advertisement -spot_imgspot_img