spot_img

एक अर्बभन्दा बढी वैदेशिक लगानी गर्नेलाई अति विशिष्टको परिचयपत्र

spot_img

२८ पुस, काठमाडौं । सरकारले नेपालमा विदेशी लगानी भित्र्याउने लगानीकर्ताको वर्गीकरण गर्ने भएको छ । लगानीकर्ताले नेपालमा भित्र्याउने लगानीका आधारमा वर्गीकरण गर्नेगरी विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली फिटा 2077्त्रिरिषदले स्वीकृत गरेको हो ।

एक अर्ब भन्दामाथि लगानी गर्नेलाई अति विशिष्ट विदेशी लगानीकर्ता भ ेर परिचयपत्र वितरण गर्न सकिने व्यवस्था नियमावलीमा गरिएको छ । अव विदेशी लगानीकर्तालाई तीन भागमा वर्गीकरण गरेर परिचय पत्र दिन सकिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।जसअनुसार ५ देखि २५ करोड रुपैयाँसम्म लगानी गर्ने विदेशी लगानीकर्तालाई साधारण विदेशी लगानीकर्ता मानिनेछ भने २५ करोडदेखि १ अर्ब रुपैयाँसम्म लगानी गर्ने विदेशीलाई विशिष्ट लगानीकर्ताको परिचय पत्र दिइनेछ ।

नियमावलीले प्रतिबद्धता गरेपछि लगानी भित्र्याउनु सरु गर्ने समयसीमा पनि तोकि
दिएको छ । नयाँ व्यवस्थापछि अब विदेशी लगानीकर्ताले प्रतिबद्धता गरेको एक वर्षभित्र लगानी भित्र्याउन सुरु गरिसक्नु पर्नेछ पाँच करोड लगानी गर्ने विदेशी लगानीकर्ताले स्वीकृत लगानीको २५ प्रतिशत, २५
करोडसम्म लगानी गर्ने लगानीकर्ताले एक वर्षभित्र १५ प्रतिशत र एक अर्ब लगानी गर्नेले १० प्रतिशत लगानी एक वर्षभित्र ल्याइसक्नुपर्छ ।एक अर्बभन्दा बढी लगानी गर्ने विदेशी लगानीकर्ताले भने लगानी प्रतिबद्धताको पाँच प्रतिशत रकम एक वर्षभित्रै ल्याइसक्नु पर्नेछ

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img