spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

सुन तस्करी गर्न शक्ति केन्द्र र कर्मचारीसँग सेटिङ मिलाउँथे दावा

काठमाडौँ, क्विन्टल सुन तस्करी प्रकरणमा ठमेलस्थित भियाना होटलबाट गत शनिबार समातिएका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङ राजनीतिक शक्ति र कर्मचारी मिलाउने मुख्य व्यक्ति...

कान्तिबाल अस्पतालमा विजोग, उपियाँ र उडुसको टोकाइले विरामी ग्रस्त, भुइँमा सुत्केरी

काठमाडौं, महाराजगन्जस्थित कान्तिबाल अस्पतालमा नवजात शिशु सघन उपचार कक्ष ९एनआइसियू० को कुरुवा घरमा उडुस, उपियाँले गर्दा बस्न सक्ने अवस्था छैन ।एक महिनाभन्दा कम उमेरका...

फलफूल भण्डार बन्दै कर्णाली

सुर्खेत, कर्णालीमा साढे दुई हजार हेक्टर क्षेत्रफलमा फलफूल खेतीलाई विस्तार गर्न थालिएको छ। यसका लागि प्रदेशका सुर्खेत बाहेकका नौ जिल्ला छनोट गरिएको छ। प्रदेशका...

यो वर्षको चाडपर्वमा चामल अभाव हुनसक्ने

विराटनगर, साउन ४ गते भारत सरकारले बास्मतीबाहेक अन्य चामल निर्यातमा प्रतिबन्ध लगाएपछि त्यसको असर नेपालमा समेत परेको छ ।नजिकिँदै गरेको चाडपर्वमा बढी खपत हुने...

गुल्मीमा भीरबाट लडेर एक महिलाको मृत्यु

गुल्मी, गुल्मीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । घाँस काट्ने क्रममा भीरबाट लडेर महिलाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार...

सामान्य अङ्कले बढ्यो नेप्से

काठमाडाैँ,  कारोबार हुने हप्ताको अन्तिम दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज बिहीवार तीन अङ्कले बढेर दुई हजार ८९...

एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं, राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ।नेकपा ९एमाले०को अवरोधपछि आजको बैठक स्थगित गरिएको हो। राष्ट्रियसभाको अर्को बैठक यही साउन २२ गते सोमबार दिउँसो १...

विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे थुनामुक्त

काठमाडौं, विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउमा परेकी अधिवक्ता भगवती पाण्डे थुनामुक्त भएकी छिन्। जिल्ला अदालतले उनलाइ बुधबारै थुनामक्त गर्न आदेश दिएको हो। जिल्ला अदालतले...

Must read

- Advertisement -spot_imgspot_img