spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

नेकपा कार्यकर्ता हत्या प्रकरणमा पूर्वसांसदसहित १२ जनाविरूद्ध किटानी जाहेरी दर्ता

वीरगन्ज,  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पर्सा जिल्ला समितिका सदस्य मुकेश चौरसियाको हत्याको किटानी जाहेरी दर्ता भएको छ । नेकपा पर्साले एक हप्तादेखि गर्दै आएको आन्दोलनपश्चात्...

र्‍यापर भिटेनलाई फेरी खोज्दै प्रहरी

काठमाडौं,एक वर्षअघि ¥यापर भिटेन उर्फ समिर घिसिङ पक्राउ परे । उनलाई ‘हामी यस्तै त हो नि ब्रो’ बोलको ¥यापमा छाडा शब्द प्रयोग गरेको र...

विगत जस्तो रहेन दशैंको रौनक, कात्तिकमा टीका लगाउनुहुन्न भन्ने हल्ला गलत

काठमाडौं,राजधानी काठमाडौँमा विगत वर्षमा जस्तो बडा दशैँको रौनक भेट्न सकिँदैन । कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण नेपालीले राष्ट्रिय पर्वका रुपमा मनाउने दशैँमा चहलपहल बढ्न...

गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण असार मसान्तभित्रः अर्थ मन्त्रालयले स्रोत व्यवस्थापन गर्ने

काठमाण्डौं, सरकारले असार मसान्तभित्र गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण गरिसक्ने भएको छ । अर्थ मन्त्रालय र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आउँदो...

बौद्ध धर्मगुरूले भारतकाे देहरादूनमा ५१ नेपाली विद्यार्थीलाइ निर्घात पिटिए,सरकारले दियाे चासाे ।

काठमाडौँ, भारत देहरादूनको डिकिलिङस्थित शाक्य एकेडेमीका अध्यक्ष एवं प्रमुख लामा रिम्पोचे ज्ञानबज्रले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई कुटपिट गर्दै ‘बन्धक’ बनाएका छन् । दसैं–तिहारको बिदामा घर...

कर्णालीपछि प्रदेश–२ मा स¥यो नेकपा विवाद ः दुईपक्षीय झडपमा कार्यकर्ताको हत्यापछि चर्को ध्रुवीकरण

नयाँ पत्रिका,काठमाडाैँ,प्रदेश–२ का गाउँपालिकामा पार्टी कमिटी गठन र सपथ ग्रहण विवाद चर्किँदै जाँदा नेकपाका केन्द्रीय नेताबीच पनि रस्साकस्सी देखिन थालेको छ । कर्णालीमा मुख्यमन्त्रीविरुद्ध पार्टीभित्रैबाट...

वडा सचिवको नेतृत्वमा पाँचौं पटक दलित समुदायमाथि कुटपिट,राज्य मुखदर्शक

सीपी लोहिया बैतडी,दशैको दिन थियो, आफ्नै वडाका वडासचिव नैनसिंह रोकायाको नेतृत्वमा आएका ब्यक्तिहरु राति ११ बजे दलित समुदाय काँडा गाउँमा पुग्यो । राति उक्त हूल...

८ हजार २४८ नमुना परीक्षण गर्दा १९५४ मा कोरोना संक्रमण पुष्टि

काठमाडौं,पछिल्लो २४ घण्टामा थप १९५४ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८२४८ नमुना परीक्षण गर्दा ७५८ महिला...

Must read

- Advertisement -spot_imgspot_img