spot_img

Most recent articles by:

imandarme

- Advertisement -spot_imgspot_img

आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ, हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले...

बाढी,पहिरोलगायतका विपद्‍मा परी हालसम्म एक सय ६८ जनाको मृत्यु, ५० बेपत्ता

 काठमाडौं, नेपालमा मनसुन भित्रिएको दिन, २८ जेठयता बाढी, पहिरो लगायतका प्राकृतिक विपद्मा परी १६८ जनाको मृत्यु भएको छ ।गृह मन्त्रालयका अनुसार बिहीबारसम्म २०१ जना...

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक कानुन समितिबाट पारित

काठमाडौँ,  संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समितिबाट सर्वसम्मतिले पारित भएको छ । समितिको बिहीबार बसेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण...

६ किलो कोकिनसहित विमानस्थलबाट विदेशी नागरिक पक्राउ

प्रहरीले ६ किलो २४ ग्राम अवैध लागुऔषध कोकिनसहित एकजना विदेशी नागरिकलाई पक्राउ गरेको छ । कतार एयरवेजको उडानद्वारा नेपाल आएका लाटभियाका नागरिक इभ्रस भलटेर्सलाई...

हवाई सुरक्षाका लागि पूर्वाधार निर्माणमा सरकार गम्भीर हुनुपर्छ, नेपाल

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको हवाई सुरक्षाका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन्। अध्यक्ष नेपालले बुधबार राति...

बाग्लुङ पहिरो ३ जना बालबालिकाको अवस्था अझै थाहा हुन सकेन

बागलुङ, बाग्लुङको बडीगाड गाउँपालिका–१० आरुपाटामा अस्ति मङ्गलवार बिहान खसेको पहिरोमा परेका तीन जना बालबालिकाको अवस्था अझै थाहा हुन सकेको छैन । पहिरोमा परेका सात वर्षीया...

‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह

काठमाडौँ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी कार्यालयलाई ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ । उक्त मन्त्रालयले डेङ्गीको सङ्क्रमण बढेपछि...

काठमाडौंमा राजदूतावास स्थापना गर्न ओमानलाई आग्रह

काठमाडौँ, नेपालले ओमान सरकारसँग काठमाडौंमा राजदूतावास स्थापना गर्न आग्रह गरेको छ । परराष्ट्र सचिव सेवा लम्सालले बुधबार ओमानका उच्च अधिकारीहरूसँग मस्कटमा भएको भेटमा यो...

Must read

- Advertisement -spot_imgspot_img