spot_img

Most recent articles by:

imandarme

- Advertisement -spot_imgspot_img

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ , अविरल वर्षाले पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । सोमबार साँझदेखि परेको वर्षाका कारण पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको करिडोर...

आज यी स्थानमा भारी वर्षाको सम्भावना

.हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय सरदर स्थानको उत्तरतर्फ रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको...

भोलिदेखि मनसुन पुनः सक्रिय हुँदै

काठमाडौँ,  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानूमान महाशाखाले भोलिदेखि मनसुन पुनः सक्रिय हुँदै जाने जनाएको छ । महाशाखाका अनुसार भोलि र पर्सि मुलुकका...

काठमाडौं–तराई द्रूतमार्ग, प्रधानमन्त्री ओलीद्वारा धेद्रे सुरुङको ‘ब्रेक थ्रु’

मकवानपुर, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ–तराई÷मधेस द्रूतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाअन्तर्गत घट्टेपाँखा–धेद्रे सुरुङको स्वीच थिचेर ‘ब्रेक थ्रु’ गरेका छन्। मकवानपुरको...

सुनकाे मूल्य अहिलेसम्मकै उच्च तोलाको पुग्यो डेढ लाख

काठमाडौं,नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन १ लाख ५० हजार रुपैयाँ कायम भएको...

कर्णाली मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत,कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिने भएका छन् । संविधानको धारा १८८ को उपधारा ९२० बमोजिम आफूलाई विश्वास छ भन्ने स्पष्ट...

शुक्रवार अहिलेसम्मकै उच्च भएको सुनको मूल्य आज दुई सय रुपैयाँले

काठमाडाैँ, अस्ति शुक्रवार अहिलेसम्मकै उच्च भएको सुनको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँ घटेको हो । गएको शुक्रवार सुनको...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका शाहको दाबी पेस

धनगढी, सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् ।आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले औपचारिक निर्णय गरेपछि शाहले प्रदेश...

Must read

- Advertisement -spot_imgspot_img