spot_img

शुक्रवार अहिलेसम्मकै उच्च भएको सुनको मूल्य आज दुई सय रुपैयाँले

spot_img

काठमाडाैँ, अस्ति शुक्रवार अहिलेसम्मकै उच्च भएको सुनको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँ घटेको हो ।

गएको शुक्रवार सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ४९ हजार नौ सय रुपैयाँ पुगेको थियो ।

आज भाउ घटेर तोलाको एक लाख ४९ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेको छ ।

शुक्रवार तोलाको एक हजार सात सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको एक हजार सात सय ८५ रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img