spot_img

सुनकाे मूल्य अहिलेसम्मकै उच्च तोलाको पुग्यो डेढ लाख

spot_img

काठमाडौं,नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन १ लाख ५० हजार रुपैयाँ कायम भएको हो।

अघिल्लो कारोबार दिन आइतबार दुई सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। सुनको मूल्य बढे पनि चाँदीको भाउ भने स्थिर छ। आज चाँदी प्रतितोला १ हजार ७८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।आ

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img