spot_img

Most recent articles by:

imandarme

- Advertisement -spot_imgspot_img

संक्रमणकालीन न्यायसम्बन्धी विधयेकमा दलहरूबीच जुट्यो सहमति

काठमाडौँ, संक्रमणकालीन न्यायसम्बन्धी विधयेकमा दलहरूबीच सहमति जुटेको छ । बिहीबार बिहान गृह मन्त्रालयमा बसेको संक्रमणकालीन न्यायसम्बन्धी विधयेकमा सहमति जुटाउन गठित संयन्त्रको बैठकले सहमति जुटाएको...

सुनको मूल्य १ हजार ६ सय रुपैयाँले बढ्यो

काठमाडाैँ, सुनको भाउ आज पनि बढेको छ । सुनको भाउ एक हजार ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ४९ हजार चार सय रुपैयाँमा...

पेट्रोल र डिजेलको भाउ घट्यो

काठमाडाैँ,  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । गएरातिदेखि लागू हुने गरी पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटेको हो ।पेट्रोलमा प्रतिलिटर एक...

बाढीले बगरमा परिणत भयो भर्खरै धान रोपिएका चार सय रोपनी खेत

बाढीले बगरमा परिणत भयो भर्खरै धान रोपिएका चार सय रोपनी खेतनुवाकोट, कोशीखोलामा आएको बाढीले नुवाकोटको तारकेश्वर गाउँपालिका–२ स्थित पिमलटारको सयौँ रोपनी धानखेत बगरमा परिणत...

एमाले सचिवालय बैठक आज बस्दै,यस्ता छन् छलफलका कार्यसूची

काठमाडौँ,नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । आज बिहान ११ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी...

आज देशका यी स्थानमा भारी वर्षाकाे सम्भावना

काठमाडौं, हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा माथि र पूर्वमा सरदर स्थानको आसपास रहेको जल...

उद्योगमन्त्री दामोदर भण्डारीसँग चिनियाँ राजदूत सोङको भेट

काठमाडौं, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेट गरेका छन् । उद्योग मन्त्रालयमा बुधबार भएको भेटका क्रममा...

उपत्यकाको बाढीबाट ३६ जनाको उद्धार

काठमाडौं,भारी वर्षासँगै काठमाडौंका नदी–खोलाको बाढीबाट यहाँको जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार काठमाडौंबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार...

Must read

- Advertisement -spot_imgspot_img