spot_img

सुनको मूल्य १ हजार ६ सय रुपैयाँले बढ्यो

spot_img

काठमाडाैँ, सुनको भाउ आज पनि बढेको छ । सुनको भाउ एक हजार ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ४९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ एक हजार आठ सय रुपैयाँले बढेर एक लाख ४७ हजार आठ सय रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदी २० रुपैयाँले बढेर तोलाको एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img