spot_img

Most recent articles by:

imandarme

- Advertisement -spot_imgspot_img

निर्वाचन आयोगले फागुन पहिलो साताभित्र सबै स्थानमा मतपत्र पु¥याइसक्ने

काठमाडौं,  निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पु¥याइसक्ने जनाएको छ ।माघ ९ गते उम्मेदवारहरुलाई निर्वाचन...

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ दलित समुदायका उम्मेदवारको प्रतिनिधित्व न्यून

काठमाडाैँ,  प्रतिनिधिसभाको चुनावमा दलित समुदायबाट अत्यन्त न्यून उम्मेदवार रहेका छन् । नेपाली कांग्रेसले बझाङबाट सहमहामन्त्री प्रकाश रसाइली स्नेहीलाई मात्रै उम्मेदवार बनाएको छ । नेकपा...

मालपोत कार्यालय बाँकेका तत्कालीन कर्मचारीसहित नाै जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडाैँ,  मालपोत कार्यालय बाँकेका तत्कालीन कर्मचारीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरि भ्रष्टाचार गरेको अभियोगमा अख्तियार...

नाउपा नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज

कैलाली–१ बाट उम्मेदवार रहेका नाउपा नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । उनीविरुद्धको उजुरीमा छानबिन गर्दै निर्वाचन अधिकृतको कार्यालयले चौधरीको उम्मेदवारी खारेजीको...

चिनी उद्योगको मेसिनमा च्यापिएर मजदुरको मृत्यु

बरहथवा, सर्लाहीको धन्कौलमा उखुको खुवा बनाउने मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ ।धन्कौल गाउँपालिका– ३, मा रहेको अन्नपूर्ण चिनी उद्योगको खुवा बनाउने मेसिनमा च्यापिएर...

कांग्रेसका पदाधिकारीले शुक्रबार पदभार ग्रहण गर्दै,थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने तयारी

काठमाडौँ, नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार सानेपामा बस्दैछ।सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा भोलि दिउँसो १ बजे बस्ने बैठकमा पार्टीका नवनिर्वाचित पदाधिकारी...

निर्वाचन अधिकृत कार्यालय पुगेर चौधरीले दिए स्पष्टीकरण

काठमाडौं, कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिएका नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीले निर्वाचन अधिकृत कार्यालय पुगेर स्पष्टीकरण...

उम्मेदवारमाथि परेको उजुरीमा जाँचबुझ गर्दै आयोग, बेलुकी ५ बजेपछि नामावली सार्वजनिक गरिने

काठमाडौँ,  प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि निर्वाचन आयोगले जाँचबुझ गरिरहेको छ । आयोगले बुधबार दिउँसोदेखि नै जाँचबुझ थालेको हो ।आज बेलुकी...

Must read

भारतमा झन् चर्किदै विद्याथीहर्रुको आन्दोलन प्रहरी दमनले झन् उगरुपलीदै,मोदीको सत्ता धरापमा (भिडियाे सहित)

भारतमा झन् चर्किदै विद्याथीहर्रुको आन्दोलन प्रहरी दमनले झन् उगरुपलीदै,मोदीको...
- Advertisement -spot_imgspot_img