spot_img

Most recent articles by:

imandarme

- Advertisement -spot_imgspot_img

कानुन नै चोरी हुने संसद्मा बेकार आइएछ जस्तो लाग्छ, शर्मा

काठमाडौं,नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले कानुन चोरी हुने संसद्मा किन आइएछ भनेर आत्मग्लानी हुने गरेको टिप्पणी गरेका छन् ।शनिबार काठमाडौंमा आयोजित...

रिजालको प्रश्न– प्रचण्डले छाडिदिँदा गल्र्यामगुर्लम्म ढल्ने चाहिँ के हो?

काठमाडौं, नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले राजनीतिक दलका नेतृत्वमा रहनेहरूले आफूलाई सारा पृथ्वी बोकेको सोच्ने बताएका छन्।शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै रिजालले...

देशभरका विभिन्न राजमार्ग बाढी–पहिरोले अवरुद्ध, कहाँ कस्तो छ अवस्था जान्नुहाेस् ?

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्।कोशीदेखि सुदूरपश्चिम प्रदेशसम्मका विभिन्न सडकखण्डमा सवारी आवतजावत प्रभावित भएको छ,...

माओवादीले जितेका स्थानीयतह देशभरिका उत्कृष्ट पालिकाहरूकाे लिष्टमा बर्चस्वःकांग्रेस र एमालेले नेतृत्व गरेका पालिका खाेज्नुपर्ने अवस्थामा

स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन प्रणाली ९लिजा०मा उत्कृष्ट भएका २५ गाउँपालिकामध्ये सबैभन्दा बढी ११ वटा नेकपा माओवादी केन्द्रले नेतृत्व गरेका रहेका छन् । त्यस्तै...

सौतेनी आमाले आर्जन गरेको सम्पत्ति सौतेनी छोरामा समान हक लाग्ने

काठमाडौं, सर्वोच्च अदालतले माइती÷मावलीबाट (बकस÷दाइजो)स्वरूप पाएको वा जुनसुकै स्रोतबाट पाएको सम्पत्तिमा सौतेनी छोरालाई पनि समान अंश हक लाग्ने फैसला गरेको छ ।न्यायाधीशहरू डा.नहकुल सुवेदी, टेकप्रसाद ढुंगाना...

भियतनामकी उपराष्ट्रपति सुआन आज नेपाल आउँदै

काठमाडौं, समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि शनिबार काठमाडौँ आउँदै छिन्।उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल...

आज कुशे औँसी र बुबाको मुख हेर्ने दिन पनि आजै:कसरी मनाउने यस्तो परम्परा ?

प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदै...

मुलुकभरका यी स्थानमा भारी वर्षाको सम्भावना:काठमाडौंमा बागमतीको जल स्तर सतर्कता तह नाघ्यो

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकोले मनसुन...

Must read

- Advertisement -spot_imgspot_img