प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राजीनामाको घोषणा...
नेपाली कांग्रेसकी सांसद इश्वरीदेवी न्यौपानेले प्रतिनिधिसभामा महिला समन्वय समिति किन नबनेको भनेर सभामुखलाई प्रश्न गरेकी छन् ।
‘के महिला भएकै कारणले यहाँ पनि विभेद सहनुपरेको...
कुलिङ अफ पिरियड सम्बन्धी गडबडी छानबिन विशेष समितिले जिम्मेवार किटान गरेका राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिने तयारी गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको...
झापामा अधिकांश महिला शल्यक्रियामार्फत प्रसूति हुने गरेका छन् । पछिल्लो एक वर्षमा करिब ६९ प्रतिशत महिलाले शल्यक्रियामार्फत शिशु जन्माएको जिल्ला स्वास्थ्य कार्यालयकी नर्सिङ अधिकृत...
प्रधानमन्त्री केपी ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा परिपूर्तिका लागि सुशासनको महाअभियान सञ्चालन गर्नुपर्ने जानकारी दिएका छन् ।
राष्ट्रिय सतर्कता केन्द्रको २४औँ स्थापना दिवसका...
पर्साको ठोरी गाउँपालिका कार्यालयले स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाविपरीत इन्धन सुविधा दिइएको पाइएको छ। पालिका कार्यालयले स्थानीय तहका पदाधिकारी तथा सदस्यले सुविधाविपरीत...