११ करोड रुपैयाँ ठगी आरोप लागेका सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तव काठमाडौं महानगरीय प्रहरी परिसर पुगेका छन् ।श्रीवास्तवले सेयर कारोबार बापत भुक्तानी दिनुपर्ने ११...
बिहानको १० बज्यो । सानोठिमीस्थित नेपाल राष्ट्रिय पुस्तकालयको ढोका खुल्यो । पुस्तकालय बाहिर लाइनमा बसेका छन्, विद्यार्थीहरू । कर्मचारीसँगै विद्यार्थी पनि लामबद्ध भएर भित्र...
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजनीतिलाई सेवा र धर्मको रूपमा स्थापित गर्ने जानकारी दिएका छन् । बुधबार बिहान कांग्रेस बागमती प्रदेश समितिले आयोजना गरेको...
अध्ययन बिदा दुरुपयोग गर्दै त्रिभुवन विश्वविद्यालयलाई आर्थिक बोझ बोकाएर विदेशमा बसेका प्राध्यापकले रकम फिर्ता गर्न थालेका छन् । त्रिविले गरेको आन्तरिक छानबिनमा १ सय ९१...
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धुलो र हिलो रहित सडक पूर्वाधार निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी दिएका छन् ।
बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई...
संसदीय छानबिनले कानुन निर्माण प्रक्रियामै प्रश्न उठाएको छ ।
संघीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय विशेष छानबिन समितिले...