कोलोराडो राज्यको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलबाट मायामी उड्न लागेको अमेरिकन एयरलाइन्सको बोइङ ७३७ म्याक्स ८ जहाज ठूलो दुर्घटनाबाट जोगिएको हो।
स्थानीय समयअनुसार शनिबार दिउँसो २:४५ बजे...
नेपाल प्रहरीका तीनजना सहायक हवलदारसहित २२ जना प्रहरी कर्मचारी आफूखुसी गैरहाजिर भएका छन् ।आइतबार प्रहरी प्रधान कार्यालयले वैशाख, जेठ र असार महिनादेखि आफूखुशी गैरहाजिर...
काठमाडौंमा तरकारी किन्न गएकी महिलाको सुनको सिक्री लुटपाट भएको छ।
काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थित तरकारी बजारमा शनिबार बिहान साढे ७ बजे तरकारी किन्ने क्रममा लुटपाट भएको...
स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सहकारी ठगी प्रकरणमा मुछिएर भैरहवा जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन् ।
उनले वनस्थलीस्थित...
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा को कतिबेला जेल पर्छ भन्न नसकिने बताएका छन्। आइतबार बालुवाटारमा बिपी कोईराला राष्ट्रिय पुरस्कार २०८१ बारे आयोजित कार्यक्रममा बोल्दै...
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मे
यर तीर्थराज भट्टराईले सत्याग्रह शुरु गरेका छन् ।
सात बुँदे माग राख्दै उनी आज बिहानदेखि सत्याग्रहमा बसेका हुन् । बाँसको...
पर्यटनमन्त्री बद्री पाण्डे र पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरीका सचिवालयमा ६ वटा गाडी प्रयोगमा छन् । गाडी प्रयोगको विवरणमा पर्यटनमन्त्रीले २०१२ मोडेलको सोनाटा जिएलएस कार प्रयोग...