spot_img

Most recent articles by:

imandarme

- Advertisement -spot_imgspot_img

कानुन कार्यान्वयनमा लाग्न गृहमन्त्रीको निर्देशन

काठमाडाैँ , गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीहरुलाई निर्देशन दिएका छन्।शनिबार बिहान जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उनले पारदर्शी ढङ्गबाट कार्यसम्पादन...

पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखक २ नं गण महाराजगन्जमा

काठमाडौँ, आज बिहान कटुन्जेबाट पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई नेपाल प्रहरीले २ नं गण महाराजगन्जमा राखेको छ । उनलाई महाराजगन्जमा राखिएको...

राजनीतिक र कानुनी प्रतिवादका लागि एमालेले ३ नेतालाई तोक्यो जिम्मेवारी

काठमाडाैँ, नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकमाथि प्रतिशोधपूर्ण ढंगले पक्राउ गरिएको भन्दै दृढताका साथ कानुनी र राजनीतिक...

राज्यले समावेशिताको नीति अंगालेको १८ वर्षपछिःपहिलो पटक ३३ प्रतिशत महिला मन्त्री

राज्यले समावेशिताको नीति अंगालेको १८ वर्षपछि मन्त्रिपरिषदमा पहिलो पटक ३३ प्रतिशत महिला मन्त्री बनेका छन्।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह नेतृत्वको...

ओली पक्राउकाे विराेधमा एमालेले आजैदेखि देशभर आन्दोलन थाल्ने महेश बस्नेतकाे दावी

नेकपा एमालेका सचिव महेश बस्नेतले प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य मान्यताको रक्षा गर्न एमालेले आजैदेखि आन्दोलन थाल्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत्...

ओली–लेखक पक्राउबारे गृहमन्त्रीले भने– प्रतिशोध होइन, न्यायको सुरूआत

गृहमन्त्री सुधन गुरूङले न्यायको सुरूआत भएको बताएका छन्।पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि उनले कसैप्रति प्रतिशोध...

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउःयस्ताे छ दुवै जनालाइ लाग्ने मुद्दा

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । ओलीको गुण्डुस्थित निवासमा प्रवेश गरेर प्रहरीले पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष...

पदभार ग्रहणलगत्तै प्रधानमन्त्री बालेनले दिए मन्त्री र सचिवलाई निर्देशन

काठमाडौं, नवनियुक्त प्रधानमन्त्री बालेन शाहले पदभार ग्रहणलगत्तै मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिएर आज दिउँसो २ः१५ बजे प्रधानमन्त्री...

Must read

- Advertisement -spot_imgspot_img