spot_img

Most recent articles by:

imandarme

- Advertisement -spot_imgspot_img

एमाले विधान महाधिवेशनको रौनक सातदोबाटोदेखि गोदावरीसम्म स्वागत गेट निमार्ण

एमालेको विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुँदैछ, तयारी पूरा भएको छ।महाधिवेशनमा सहभागी तथा पर्यवेक्षकका लागि विभिन्न स्थानमा स्वागत गेट निर्माण...

प्रधानमन्त्रीको चीन भ्रमणमा दुईवटा विवादास्पद कुरा सुनिएः राजेन्द्र पाण्डे

एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा दुईवटा विवादास्पद कुराहरू सुनिएको बताएका छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओली...

अछाममा २ किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला

काठमाडौं, अछामा दुई जना किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।अछामको तुर्माखाँद गाउँपालिका–६ मा दुई जना किशोरी एउटै रुखको एउटै हाँगामा झुन्डिएको अवस्थामा...

नवनियुक्त आईजीपी चन्द्रकुबेर खापुङलाई दज्र्यानी चिन्ह प्रदान

काठमाडौं, नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) चन्द्र कुवेर खापुङलाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ। गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव गोकर्णमणि दुवाडीले खापुङलाई फुली...

कर कार्यलयमा दर्ता भएका सामाजिक संजाललाइ सरकारले फेरी दर्ता भन्दै नियमन गर्न खाेजेपछि सरकारले दिएको म्यादभित्र सम्पर्कमा आएनन् फेसबुक, एक्सलगायतका सामाजिक सञ्जाल

कसञ्चार मन्त्रालयमा सूचीकृत नभए पनि कर कार्यालयमा भने भइसकेका छन् दर्ता सूचीकरणका लागि मन्त्रिपरिषद्बाट निर्णय गर्दा पनि फेसबुक, एक्सजस्ता सामाजिक सञ्जाल सञ्चालन गर्ने अन्तर्राष्ट्रिय टेक...

एमाले सचिवालय बैठक आज बस्दै,पाण्डे र ज्ञवालीको फरक मतबारे पनि छलफल हुने

काठमाडौं,नेकपा (एमाले) को सचिवालय बैठक बिहीबार दिउँसो ३ बजे बस्दैछ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनमाथि छलफल हुनेछ।शुक्रबारबाट ललितपुरको...

प्रतिनिधि सभा बैठक बस्दै, यी हुन् कार्यसूची

काठमाडौं, प्रतिनिधि सभाको बैठक बिहीबार दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ। बिहीबारको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या...

काशी,बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, हाल देशभरि मनसुनी वायुको प्रभाव छ।मनसुनको न्यूनचापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको पनि जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।बिहीबार बिहान...

Must read

- Advertisement -spot_imgspot_img