spot_img

Most recent articles by:

imandarme

- Advertisement -spot_imgspot_img

सहकारीपीडितले संसदीय समितिमा भनेः‘लामिछाने गृहमन्त्री भएपछि प्रहरीले झन् दुःख दियो’

काठमाडौँ — सहकारी बचत ठगी गर्नेलाई सरकारले संरक्षण गरिरहेको भन्दै पीडितहरूले बचत रकम फिर्ता हुनेमा आशंका व्यक्त गरेका छन् । कानुनविपरीत विभिन्न सहरमा सहकारी खोल्दै...

एमाले र कांग्रेसविच भएकाे सातबुँदे सहमति अझै गोप्यःके के छन् त सहमति ?

दुई दलबीच सत्ता बाँडफाँट मात्रै होइन, देशलाई डो¥याउने र नागरिकलाई प्रत्यक्ष प्रभावित बनाउने संविधान संशोधनजस्तो विषय पनि प्रमुख दलहरूले गुपचुप राखेका छन्।संसद्का दुई ठूला...

समाजवादी मोर्चालाई सक्रिय बनाउन छलफल

काठमाडाैँ, समाजवादी मोर्चालाई सक्रिय बनाउनेबारे समाजवादी दलहरूबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बेलुका भएको छलफलमा समाजवादी मोर्चालाई सक्रिय बनाउने विषयमा नेताहरूबीच...

बढी मूल्य लिई नुन बेच्ने फार्मलाई तीनलाख जरिवाना

काठमाडाैँ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयोडिनयुक्त नुन अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्रीवितरण गर्ने तथा उपभोग्य अवधि व्यतित भएका खाद्यवस्तु बिक्री गर्ने दुई...

प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौं,  प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो चार बजे बस्न लागेको हो ।बैठकमा आज एकमात्र सम्भावित कार्यसूची छ । संसद सचिवालयका...

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अति भारी वर्षाको सम्भावना

काठमाडौँ,हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ ।...

जनमत पार्टीले केन्द्रीय सचिवसहित सात जना नेतालाई ग¥यो ३ महिना निलम्बन

काठमाडौं, जनमत पार्टीले राष्ट्रिय सचिव विश्वेश्वरप्रसाद साह (बिपी) सहित सात जना नेतालाई तीन महिना निलम्बन गरेको छ।निलम्बन हुनेमा केन्द्रीय सदस्य रामेश्वर यादव, मर्चैया नगरपालिका...

मनसुन भित्रिएयता २५ बालबालिकासहित ८३ जनाको ज्यान गयो, झन्डै ३ हजार परिवार विस्थापित

काठमाडाैँ,  मनसुन भित्रिएयता प्राकृतिक विपद्का घटनामा परेर २५ जना बालबालिकाको ज्यान गएको छ । अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी देशभर आजसम्म...

Must read

- Advertisement -spot_imgspot_img