काठमाडौँ, नेपाली कांग्रेसको कोशी प्रदेशबाट कृष्णप्रसाद सिटौला उम्मेदवार बन्ने तय भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय बोर्डको बैठकले सिटौलालाई उम्मेदवार बनाउने निर्णय...
सुर्खेत,११ माघमा हुने राष्ट्रियसभा निर्वाचनमा कर्णालीमा ३ सिटका लागि प्रतिस्पर्धा हुँदैछ । तर आपसमा मिलेर चुनाव लड्ने समझदारी गरेका सत्ता गठबन्धन दलबाट १२४ जना...
काठमाडौँ,राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट टुङ्ग्याउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चार दलको बैठक सुरु भएको छ ।बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति...
काठमाडौं,सरकारले नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान(न्याथम)मा गाभ्न लागेको भन्दै सरोकारवालाहरुले आपत्ति जनाएका छन् ।
प्रतिष्ठानका पूर्वपदाधिकारीहरुले शनिबार पत्रकार सम्मेलन गर्दै...
काठमाडौँ,सत्तारूढ दलले राष्ट्रिय सभा सदस्य निर्वाचनमा एमालेसँग सहकार्य नगर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सत्तारूढ दलको बैठकले सत्ता गठबन्धनका दलहरूबीचमै मात्र...
नेपाली टोली यसै वर्ष आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको समूह ‘डी’ मा परेको छ । प्राप्त समाचारअनुसार उक्त समूहमा नेपालसँगै दक्षिण अफ्रिका,...
अहिले सामाजिक सञ्जालहरूमा एउटा फिल्मले निकै चर्चा पाइरहेको छ– १२वीं फेल।यो फिल्म विधुविनोद चोपडाले बनाएका हुन्। उनी सामान्य कथालाई टिपेर भव्य फिल्म बनाउने निर्देशकका...
काठमाडौँ — काठमाडौंस्थित भारतीय दूतावासले नेपालमा आफूखुसी खर्च गर्ने रकमको सीमा बढाएको भन्दै संसदीय समितिमा सरकारको आलोचना भएको छ । पछिल्लो पटक पाँच करोडसम्म मात्र...