spot_img

सत्तारूढ दलद्वारा राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग सहकार्य नगर्ने निर्णय

spot_img

काठमाडौँ,सत्तारूढ दलले राष्ट्रिय सभा सदस्य निर्वाचनमा एमालेसँग सहकार्य नगर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सत्तारूढ दलको बैठकले सत्ता गठबन्धनका दलहरूबीचमै मात्र राष्ट्रिय सभाको निर्वाचनका लागि सिट बाँडफाँट हुने निर्णय गरेको हो । बैठकपछि कांग्रेसका नेता रमेश लेखकले गठबन्धनकै बीचमा सिट बाँडफाँट हुने हुने र छिट्टै निष्कर्षमा पुगिने बताए । बृहद् लोकतान्त्रिक धारणाका साथ राष्ट्रिय सभामा सत्ता र प्रतिपक्षबीच मिलेर जान सकिन्छ कि भनेर छलफल गरे पनि तत्काल सम्भव हुन नसकेको उनले बताए ।

उनले दलहरूबीच आन्तरिक छलफल गरेर पुन बैठक बस्ने र निष्कर्ष निकाल्ने बताए । राष्ट्रिय सभामा १९ स्थानका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img