spot_img

Most recent articles by:

imandarme

- Advertisement -spot_imgspot_img

आज देशका यी स्थानमा भारी वर्षा हुने

काठमाडौं,हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ।देशभर आंशिक देखि साधारणतया...

आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौं,प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू हुँदैछ।एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको...

परराष्ट्रमन्त्री आरजुसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

काठमाडौं,परराष्ट्रमन्त्री डा. आरजु राणासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार भएको भेटमा नेपाल–भारत सम्बन्धका विविध विषयमा छलफल...

सङ्खुवासभामा पहिरोमा पुरिएर सासू–बुहारीको ज्यान गयो

सङ्खुवासभा, सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा पुरिएर सासू बुहारीको ज्यान गएको छ । पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको ज्यान गएको...

उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडाैँ, उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन्। मन्त्री सिंहको कार्यकक्षमा भएको उक्त भेटमा द्विपक्षीय...

सुनको भाउ अहिलेसम्मकै उच्च

काठमाडाैँ,  सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुन तोलामा नौ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ४७ हजार आठ सय...

सिमलताल पहिरोः १५ जनाको शव भेटियो, ८ जनाको सनाखत

  काठमाडौं, चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये १५ जनाको शव भेटिएको...

प्रधानमन्त्री केपी ओलीले साउ ६ गते संसदमा सम्बोधन गर्ने

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते आइतबार प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन्।आउँदो आइतबार प्रतिनिधि सभामा प्रधानमन्त्रीको सम्बोधनको कार्यसूची रहेको नेकपा (एमाले) संसदीय...

Must read

- Advertisement -spot_imgspot_img