spot_img

परराष्ट्रमन्त्री आरजुसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

spot_img

काठमाडौं,परराष्ट्रमन्त्री डा. आरजु राणासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार भएको भेटमा नेपाल–भारत सम्बन्धका विविध विषयमा छलफल भएको बताइएको छ।

त्यसक्रममा नेपाल–भारत द्विपक्षीय हित, परराष्ट्र सम्बन्ध र जनस्तरको सम्बन्धका विविध आयामबारे छलफल भएको मन्त्री डा. राणाको सचिवालयले जनाएको छ।

भेटमा राजदूत श्रीवास्तवले परराष्ट्रमन्त्री राणालाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरे। राणाले सोमबार पद तथा गोपनियताको सपथसँगै पदबहाली गरेकी हुन्।रासस

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img