spot_img

सुनको भाउ अहिलेसम्मकै उच्च

spot_img

काठमाडाैँ,  सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुन तोलामा नौ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ४७ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ४६ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ घटेको छ । चाँदी आज तोलामा १० रुपैयाँले घटेर तोलाको एक हजार आठ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार आठ सय ८५ रुपैयाँ रहेको थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img