spot_img

Most recent articles by:

imandarme

- Advertisement -spot_imgspot_img

सहकारी ठगी प्रकरण गृहमन्त्री लामिछानेलाई निलम्बन माग गरिएको मुद्दा आज सुनुवाइ हुँदै

काठमाडौँ,उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको मुद्दा शुक्रवार सुनुवाइका लागि पेशी तोकिँदै छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी...

बुटवलको डेल्टा मार्टमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा

लुम्बिनी, बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा गएराति दागेको लागेको आगो नियन्त्रणमा आएको छ । तीन तलाको मार्टको माथिल्लो तलाबाट सुरु भएको आगलागी झण्डै पाँच...

आज देश यी स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौं, हाल मनसुनी प्रणालीको प्रभाव कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका अधिकांश भू–भागमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै...

एसईईको नतिजा अर्को हप्ता सार्वजनिक हुने:नयाँ लेटर ग्रेडिङले धेरै विद्यार्थी अनुत्तीर्ण हुने डर

काठमाडौं,राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसईई २०८०० को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अनुसार यस वर्षदेखि लेटर...

७२ जिल्लामा फैलियो डेंगी,मुलुकभर १२ सयभन्दा बढी संक्रमित

काठमाडौँ —मुलुकभर डेंगी संक्रमितको संख्या १२ सय नाघेको छ । ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० का अनुसार डेंगी संक्रमितको संख्या पछिल्लो छ महिनाभित्रमा...

पूर्वराष्ट्रपति भण्डारीले दलको सदस्यता नवीकरण गरेपछी,सुविधा दिन मिल्दैन भन्दै चर्को बिरोध

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व आबद्ध दल एमालेको पार्टी सदस्यता नवीकरण गरेको चर्चाबारे संसद्मा प्रश्न उठेको छ । कांग्रेसका सांसद रामहरि खतिवडाले बुधबारको प्रतिनिधिसभा बैठकमा पूर्वराष्ट्रपति...

देशभरको मौसममा बदली:१ हप्तामा ताप्लेजुङमा मात्रै बाढीपहिरोबाट ८१ परिवार विस्थापित,सतर्क रहन आग्रह

रासस,ताप्लेजुङ,ताप्लेजुङमा मनसुनी वर्षा सुरु भएयता बढीपहिरोका कारण ८१ घरका तीन सय ४२ जना विस्थापित भएका छन् । एक साताको अवधिमा पहिरोमा परेर पाँचजनाको ज्यान गएको...

अछामको छाउगोठमा किशोरी बलात्कृत, घटना लुकाउन अगुवा नै सक्रिय

अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा एक किशोरी छाउगोठमा बलात्कृत भएकी छन् । मामाघरमा बसेर पढिरहेकी १६ वर्षीया किशोरी सोमबार मध्यराति मामा नाता पर्नेबाट बलात्कृत भएको...

Must read

- Advertisement -spot_imgspot_img