spot_img

Most recent articles by:

imandarme

- Advertisement -spot_imgspot_img

फेरिने भयो निर्वाचन कार्यतालिका,संघको भएपछि स्थानीय तह र प्रदेश चुनाव हुने

आगामी फागुनमा प्रतिनिधि सभाको चुनाव भएसँगै निर्वाचन तालिको फेरिने भएको छ । २०७४ साल र २०७९ सालमा प्रतिनिधि सभा र प्रदेशको चुनाव एकसाथ भएको...

असोज १७ देखि २० गतेसम्म भारी वर्षाकाे सम्भावनाःलामाे दुरी यात्रा नगर्न र उच्च सतर्कता अपनाउन आग्रह

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १७ देखि २० गतेसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन अनुरोध...

राष्ट्रपतिद्वारा विजयादशमीको शुभकामनाःराष्ट्रिय मेलमिलाप र सुशासनमा जोड

राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दु धर्मावलम्वीहरूको महान् चाड विजया दशमी, २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना...

आज बडादशैं, टीकाको उत्तम साइत कति बजे ? दशैंको टीका लगाउन साइत नै कुर्नुपर्छ ?

नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३...

चाडपर्वमा पनि मन्त्री घिसिङ निरन्तर फिल्डमाःबीपी राजमार्गको निरीक्षण

काठमाडौँ — ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले बीपी राजमार्गमा सवारीको आवतजावत तथा क्षतिग्रस्त सडकको पुनर्निर्माणबारे बुधबार...

वीरगन्जको दसैँ मेलामा ग्याङ फाइटः१ मृत्यु,३ जना पक्राउ

वीरगन्जमा आयोजित दसैँ मेलामा मंगलबार राति दुई समूहबिच भएको ग्याङ फाइटमा एक जनाको ज्यान गएको छ ।पर्सा प्रहरीका अनुसार मेलामा पसल राख्ने विषयलाई लिएर...

आज नवरात्रको अन्तिम दिन,महानवमी पर्व मनाइँदै

काठमाडौँ — प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदैछ । आज महानवमीका दिनमा गरिने...

शिक्षामन्त्री महावीर पुनकाे याे तस्वीरकाे चर्चाःसर्वसाधरण जनता जस्तै,नेताहरूलाइ झापड

शिक्षामन्त्री महावीर पुन श्रीमतीसँग सडकमा हिँडिरहेका तस्बिर चर्चामा छ। न्त्रीले पाउने सुरक्षाकर्मी, गाडी लगायत सुविधा बिना नै उनी हाफ पाइन्ट, टिसर्ट, ह्याट र सामान्य...

Must read

- Advertisement -spot_imgspot_img