spot_img

Most recent articles by:

imandarme

- Advertisement -spot_imgspot_img

जेन जी माथि आक्रमण शुरूःसुदन गुरूङलाइ लखेटियाे

हामी नेपालका संयोजक सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ।गुरुङका अनुसार, बुधबार रानीबारीदेखि बानेश्वरसम्म पल्सर बाइकमा रहेको एउटा समूहले लेखेटेको थियो। त्यसपछि बीचमा दुईवटा गाडी...

हितेन्द्रलाई कुलमानको चेतावनीःराजीनामा दिनु,हटाउनु नपराेस्

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले जेनजी पुस्ताको माग र समय बुझेर मार्ग प्रशस्त गर्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सन्देश पठाएका छन् । साउनमा...

पहिरो पन्छाएसँगै एकतर्फी सञ्चालनमा आयो‍ नारायणगढ–मुग्लिन सडक

काठमाडौँ, नारायणगढ–मुग्लिन सडकको मुग्लिन नजिकै तुइन खोलामा पहिरोका कारण सडक अवरुद्ध बनेको छ । सडक डिभिजन भरतपुरका इन्जिनियर अर्जुन घिमिरेका अनुसार साढे १२ बजे पहिरो...

सरकारले संविधान दिवस सामान्य रूपमा मनाउने

काठमाडौं, सरकारले संविधान दिवस सामान्य रुपमा मनाउने भएको छ । गृह मन्त्रालयका उपसचिव रवीन्द्र आचार्यले संविधान दिवस सामान्य रुपमा बनाउने तयारी रहेको जानकारी दिए...

मन्त्री कुलमान घिसिङद्वारा जलेका सवारीसाधन व्यवस्थापन गर्न निर्देशन

काठमाडौँ, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेन–जी प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई अन्यत्र लगी व्यवस्थापन...

सुनको भाउ आज १ हजार रुपैयाँले घट्यो

काठमडाैँ,  सुनको भाउ आज एक हजार रुपैयाँले घटेको छ । सुन एकैदिन एक हजार रुपैयाँले घटेर तोलाको दुई लाख १६ हजार एक सय रुपैयाँमा...

बाग्मती प्रदेशका सभामुख भुवनकुमार पाठकले दिए राजीनामा

काठमाडौँ, बाग्मती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले राजीनामा दिएका छन् । सभामुख पाठकले उपसभामुख अपसरा चापागाईंसमक्ष राजीनामा बुझाएका हुन् ।राष्ट्र रोएको बेला नेपाली जनताको चाहना...

स्थगित भएको कक्षा १२ को मौका परीक्षा यही असोज ७ र ८ गते तोकियो

 काठमाडौं,  स्थगित गरिएको कक्षा १२ को मौका (पूरक) परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ ।यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा...

Must read

- Advertisement -spot_imgspot_img