spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

भारतबाट आएकै दिन श्रीमान् खोसिए

काठमाडौं, डोटीको पूर्वीचौकी गाउँपालिका ३, गैरागाउँकी ४५ वर्षीया विष्नादेवी बोहरालाई दुई वर्षपछि भारतबाट श्रीमान् घर फर्कदा खुसीको सीमा थिएन । जहान परिवार पाल्नकै लागि...

दुई लाख ४६ हजार नौ सय कर्मचारी खटिँदै

काठमाडौँ,  निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाउने तयारी गरेको छ । आयोगले केन्द्रीय कार्यालय, सात प्रदेश कार्यालय,...

चुच्चे नक्सा केपी ओलीले पास गरेका होइन,अध्यक्ष प्रचण्ड

दार्चुला,  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको परिवर्तन, लोकतन्त्र, शान्ति र संविधानलाई बचाउनका लागि नेपाली कांग्रेससँग गठबन्धन गरेको दाबी गर्नुभएको छ...

ओलीले झुटो कुरा गरे, प्रधानमन्त्री

खलंगा, प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपाली भूमि हो भनेर संसद्ले एक मतले पास गरेको बताएका छन्।दार्चुलाको गोकुलेश्वरमा...

मंसिर ४ पछि एमाले सरकारले वृद्धभत्ता पाँच हजार बनाउँछ, पोखरेल

काठमाडाैँ, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको प्रमुख राजनीतिक सल्लाहकार भएका बेला अरू पार्टीको निकै विरोधका बाबजुद पनि आफूहरूले वृद्धा...

आचारसंहिता र आयोगका निर्देशनको अवज्ञा नगर्न प्रमुख आयुक्त दिनेश थपलियाको आग्रह

काठमाडौं, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता र आयोगका निर्देशनहरूको अवज्ञा गर्ने दुस्साहस भएमा सैह्य नहुने बताएका छन् ।मंसिर ४ गते हुने प्रतिनिधिसभा...

डोटीका भूकम्प पीडितलाई पूर्वमन्त्री प्रेम आलेले १ लाख ५० हजार राहत दिने

डोटी, पूर्वमन्त्री प्रेमबहादुर आलेले डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा गएरातिको भूकम्पमा परी मृत्यु भएका छजनाको परिवारहरुलाई रु एक लाख ५० हजार राहत दिने घोषणा गरेका...

उम्मेदवार थापाको मृत्यु भएको मोरङ ३ (१) मा मंसिर ४ मै मतदान हुने

काठमाडौँ, निर्वाचन आयोगले मोरङ ४ मै निर्वाचन हुने गरी काम गर्ने तयारी गरेको छ । मोरङ क्षेत्र नम्बर ३(१) मा कांग्रेसबाट प्रदेशसभा उम्मेदवार रहेका...

Must read

- Advertisement -spot_imgspot_img