spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

चालक र सहयोगी राखिएका ५० भन्दा धेरै प्रहरी गृहबाट फिर्ता

काठमाडाैँ, चालक तथा सहयोगीका रूपमा राखिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ५० जनाभन्दा धेरै कर्मचारीलाई गृह मन्त्रालयले बुधबार फिर्ता गरेको छ । सुरक्षाकर्मीको दुरुपयोग...

आम्दानीभन्दा खर्च बढी, तलब खुवाउन पनि ऋण माग्दै सरकार

काठमाडाैँ, पछिल्लो १ वर्षमा अर्थतन्त्रमा देखिएको परिदृश्य नेपालका लागि नौलो होइन। अर्थ मन्त्रालयले नयाँ नेतृत्व पाउँदै गर्दा देखिएको यो बिसंगति हल गर्ने पहिलो चुनौती...

माधव नेपाललाई राष्ट्रपति बनाउन एमाले तयार !

काठमाडाैँ, नयाँ सत्ता समीकरण बनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन भएसँगै एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाएर पार्टी...

प्रधानमन्त्री दाहालले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने

काठमाडौं, एमाले माओवादीलगायतका सात दलीय गठबन्धनको नयाँ सरकारलाई मन्त्रिपरिषद विस्तारमा सकस परेको छ ।सरकारमा सहभागी सबै दलबाट मन्त्री बन्नेहरुको आकांक्षी अत्यधिक भएपछि मन्त्रिपरिषद विस्तारमा...

नेकपा एसलाई गाभेर ठुलो दल बन्ने एमाले प्रयास

काठमाडाैँ, एमालेका नेताहरूले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरूलाई भेटेर दुई पार्टीलाई मिलाउने प्रयास थालेका छन्। एमालेका उपाध्यक्षहरू विष्णु पौडेल र सुवास नेम्वाङ,...

माओवादी कर्णाली प्रदेशसभा दलको नेतामा राजकुमार शर्मा चयन

काठमाडौँ,नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलको नेतामा राजकुमार शर्मा सर्वसम्मत चयन भएका छन् । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश समितिको आज बसेको बैठकले शर्मालाई...

लगातार दुई दिन बढेको शेयर बजार आज झन्डै १२ अङ्कले घट्यो

काठमाडाैँ,  लगातार दुई दिन बढेको शेयर बजार आज (बुधवार) भने घटेको छ । अस्ति (सोमवार) ५६ र हिजो (मङ्गलवार) ५९ अङ्कले बढेको शेयर बजार...

बजार नभएपछि सुन्तलाको जुस बनाइँदै

रुकुम,रुकुम (पूर्व) को सिस्ने गाउँपालिका– ७ र ८ सँगै पुथा उत्तरगङ्गा गाउँपालिकाको –८ नम्बर वडामा प्रशस्त मात्रामा सुन्तला उत्पादन हुन्छ । यी क्षेत्रलाई सुन्तलाको...

Must read

- Advertisement -spot_imgspot_img