म्याग्दी, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत आइतबार म्याग्दीमा एक १०७ वर्षीय वृद्धले मतदान गरेका छन्।मालिका गाउँपालिका–२ रूमका जसमनी कामीले राष्ट्रिय माविको (क) मतदान केन्द्रबाट...
बाजुरा, बाजुराका ३ वटा मतदान केन्द्रमा विवाद हुँदा मतदान स्थगित भएको छ ।जिल्लाको बुढिगंगा नगरपालिका–८ को मतदान केन्द्र, बुढीनन्दा–५ र स्वामिकार्तिक खापर गाउँपालिका–४ को...
तेह्रथुम, तेह्रथुमको लालीगुराँस नगरपालिका ८ सोल्माको रत्न मावि मतदान केन्द्रमा भोट हाल्न गएका एक जना वृद्धको मतदान केन्द्रमै मृत्यु भएको छ ।
रत्न मावि मतदान...
काठमाडौ,प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दिन मतदानको प्रतीक्षामा रहेका मतदातालाई आज आइतबार मौसम कस्तो होला भन्ने चासो हुनसक्छ।देशभरको मौसम सामान्यतया सफा रहने भएकाले ढुक्कसँग...
डडेलधुरा, प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि डडेल्धुरामा मतदान गरेका छन ।उनले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि...
चितवन, विप्लव नेतृत्वको नेकपा माओवादीले चितवनमा निर्वाचन बिथोल्ने प्रयास गरेको छ।चितवन क्षेत्र नम्बर–१ राप्ती–८ स्थित ब्रम्हस्थानी आधारभूत विद्यालयको मतदान केन्द्रमा उक्त पार्टीका कार्यकर्ताले निर्वाचन...
काठमाडौं, नेकपा एमालेका नेता डा भीम रावलले अछामबाट मतदान गरेका छन् ।उनले अछाम क्षेत्र नम्बर १ मा रहेको चन्दोदय आधारभूत विद्यालयबाट पहिलो मतदान गरेका...
चितवन, चितवनमा तीन स्थानबाट मतगणना गरिने भएको छ। तीन निर्वाचन क्षेत्रमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतगणनाको तयारी गरिएको हो।
मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको भरतपुरमा...