spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

हाजिर नै नगरी तलब !

रामेछाप,हरेक दिन अर्काको काम गरेर आफ्नो ज्याला बुझ्ने कामदारले पनि आफूले काम गरेको हाजिरी नजनाई घर फर्किंदैनन् तर रामेछापको खाँडादेवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत,...

प्रतिनिधि सभामा दलित समुदायबाट १६ सांसद, कुन पार्टीबाट कति जना ?

काठमाडौं, प्रतिनिधि सभामा दलित समुदायबाट समानुपातिकमा १५ जना निर्वाचित भएका छन्।निर्वाचन आयोगले सार्वजनिक गरेको प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सदस्यमा कांग्रेसबाट जीवन परियार (कास्की),...

त्रिविका ६२ आंशिक क्याम्पसमा विद्युतीय हाजिरी लागू

काठमाडौं, महिनामा एकपटक आएर महिनाभरिको हाजिर गर्ने प्रवृतिको अन्त्य गर्न त्रिभुवन विश्वविद्यालयले सबै आंगिक क्याम्पसमा विद्युतीय हाजिरी अनिवार्य गरेलगत्तै कार्यविधि बनाउन शुरू गरेको छ। त्रिवि...

४२८५ जनाको धरौटी जफत

काठमाडौं, मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिएका ४ हजार २८५ जनाको धरौटी रकम जफत भएको छ...

ओलीका दूतमार्फत प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव

काठमाडाैँ, निर्वाचन आयोगले निर्वाचनको अन्तिम प्रतिवेदन घोषणा राष्ट्रपतिलाई बुझाउने तयारी गरिरहँदा सरकार गठनबारे विभिन्न दलबीच औपचारिक(अनौपचारिक संवाद सुरु भएका छन् । वर्तमान सत्ता गठबन्धनका...

राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन बिहीबार बुझाइने

काठमाडौँ, निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीको परिणाम घोषणा गरेसँगै प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा प्रकाशन गरेको छ ।आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित...

कोरोना विरुद्ध करिब ५० लाख मात्रा खोप मौज्दात

काठमाडौँ, कोरोना भाइरस विरुद्धको खोप करिब ५० लाख मात्रा मौज्दात रहेको छ । कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि खोपको माग पनि कम भएकाले मौज्दात...

आज राति फ्रान्स र मोरोक्को भिड्दैःकसले मार्ला बाजी?

कतारको अल बेट रंगशालामा आज राति १२ः४५ बजे फ्रान्स र मोरोक्को भिड्न लागेका हुन्। यो कतारको दोस्रो ठूलो रंगशाला हो। यसको क्षमता ६८ हजार...

Must read

- Advertisement -spot_imgspot_img