spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

नेकपा (एकीकृत समाजवादी)को जिल्ला अध्यक्षमा डा पन्त

काठमाडाैँ,नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा डा कृष्णराज पन्त चयन भएका छन् । शुक्रबार यहाँ आयोजना गरिएको संयुक्त बैठक एवं कमिटी रुपान्तरण कार्यक्रममा पन्तको अध्यक्षतामा...

चार पुस्ताको किरिया एकै पटक, त्रासले घर छाड्न थाले स्थानीय

मादी,संखुवासभा ः बौदमान कार्कीका परिवारका ६ जनाको हत्या हुँदा चार पुस्ता नै सकियो। अहिले त्यही घरमा चार पुस्ताको सामूहिक किरिया एकै पटक सुरु भएको...

कांग्रेसका १२ युवा नेताको धारणा ः फेरि अधिवेशन तालिका संशोधन हुनु दुखद्

काठमाडौं,नेपाली कांग्रेसका युवा नेताहरूले अधिवेशन तालिका संशोधन भएकोप्रति आपत्ति जनाएका छन्। कांग्रेसका १२ युवा नेताले संयुक्त विज्ञप्ति जारी गर्दै अधिवेशन तालिका संशोधन गरिएको प्रति आपत्ति...

एमसिसीमा सकारात्मक निर्णय हुनेमा सुमार आशावादी

काठमाडौं,नेपाल भ्रमणमा आएकी अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमार दोस्रो दिन शुक्रबार पनि राजनीतिक भेटघाटमा व्यस्त रहिन्। उनले प्रधानमन्त्री...

पहिरोको जोखिम मोलेर कोरोनाको खोप ढुवानी

बाजुरा, वर्षाले अवरोध पारेको साँफे मार्तडी सडक खण्डमा जोखिम मोलेर कोरोनो विरुद्धको खोप ढुवानी भइरहेको छ। पहिरोको जोखिमका बिच खोप ढुवानी गरेर जिल्ला खोप...

प्रतिस्थापन बजेटले घटायो ३७ अर्ब ऋण

काठमाडौं,अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गरेको प्रतिस्थापन बजेटले आन्तरिक तथा वैदेशिक ऋणको अंश करिब ३७ अर्ब रूपैयाँ घटाएको छ।संसदमा बजेट भाषण गर्दै अर्थमन्त्री शर्माले...

देशभर थपिए १,१४६ कोरोना संक्रमित, २१ जनाको मृत्यु

काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर थप १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार ५४९ नमुनाको पीसीआर परीक्षणमा ९६१ जना...

’बेकामे’ योजना हटाएर प्रतिस्थापन विधेयक ल्याइएको छः अर्थमन्त्री शर्मा

काठमाडौं,अर्थमन्त्री जनार्दन शर्माले संवैधानिक व्यवस्थाअनुसार नै प्रतिस्थापन विधेयक ल्याएको बताएका छन्।प्रतिपक्ष नेकपा एमालेसँग सहकार्य गर्न सरकारका मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रयास गरे पनि त्यो सफल...

Must read

- Advertisement -spot_imgspot_img