spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

मन्त्रिपरिषद् विस्तार हुन नसक्दा गठबन्धनमा नै असन्तुष्टि

काठमाडौं, सरकार विस्तारमा भएको ढिलाइका विषयमा सत्तारूढ गठबन्धनमा नै असन्तुष्टि देखिएको छ । गठबन्धनमा आबद्ध दलहरूबीच भागबन्डामा सहमति हुन नसक्दा डेढ महिना बित्दासमेत मन्त्रिपरिषद्...

आज पनि केही स्थानमा भारी वर्षा, बिहीबारबाट मौसममा सुधार

काठमाडौं,हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। देशभर सामान्य बदली रही प्रदेश नं १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि...

वाईसीएलको अध्यक्ष छान्ने जिम्मा प्रचण्डलाई

काठमाडौं,नेकपा माओवादी केन्द्रले भ्रातृ संगठन वाईसीएलको अध्यक्ष छान्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ । सोमबार बसेको स्थायी समिति बैठकले प्रचण्डलाई...

प्रदीप नेपालले छाडे माधव नेपालको साथ

काठमाडौं, नेकपा एकीकृत समाजवादी गठनमा साथ दिएका नेता प्रदीप नेपालले अध्यक्ष माधवकुमार नेपालको साथ छाडेका छन् । सोमबार फेसबुकमा उनले आफूले माधव नेपालबाट धोका...

राजविराजमा अक्सिजन प्लान्ट

सप्तरीको, राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्थापना गर्नका लागि आवश्यक सामग्रीसहित अक्सिजन प्लान्ट ल्याइएको छ । सो प्लान्टबाट दैनिक २८० सिलिन्डर भर्न सकिने क्षमता रहेको...

दार्चुलामा बाढीपहिरोले तीनजनाको मृत्यु, दुई बेपत्ता, दर्जनौँ घर बगे

धनगढी ,निरन्तरको वर्षाका कारण दार्चुलाका विभिन्न भेगमा तीनजनाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन् । आइतबार राति आएको बाढीपहिरोमाले दुहुँ गाउँपालिका र...

कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं, नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आसन्न १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।सोमबार काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा आयोजित...

नेपाल नेतृत्वको पार्टीबाट सरकारमा पठाउने नेताहरूको नाम छनोटको तयारी

काठमाडौं, माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले पार्टीबाट सरकारमा पठाउने नेताहरूको नाम छनोटको तयारी गरिरहेको छ । नेकपा (एकीकृत समाजवादी) ले शेरबहादुर देउवा...

Must read

- Advertisement -spot_imgspot_img