spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

नेप्से परिसूचकमा झिनो अंकको गिरावट

काठमाडौं, धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज उतारचढावपूर्ण अवस्थामा रहेको बजारमा नेप्से...

समस्या समाधान गर्न हस्तक्षेपकारी कार्ययोजना बनाइनेछ, मन्त्री नारायणकाजी श्रेष्ठ

काठमाडौँ, उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले यातायात क्षेत्रमा देखिएका सबै समस्या समाधानका लागि हस्तक्षेपकारी कार्ययोजना बनाएर लागू गरिने बताएका छन्।आज काठमाडौँ...

राष्ट्रिय सहमतिको सरकारका लागि प्रयास गर्नुपर्छ, पौडेल

काठमाडौं, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकारका लागि प्रयास गर्नुपर्ने बताएका छन्।अस्थिरता भएको भन्दै उनले राष्ट्रिय सहमति खोज्ने बेला आएको पनि बताए। ‘धेरैलाई...

हिउँदमा बस्दैनन् जुम्लाका कार्यालय प्रमुख

जुम्ला, हिउँदयाम सुरू भएसँगै जुम्लाका अधिकांश सरकारी कार्यालयका प्रमुख जिल्ला बाहिर रहेको पाइएको छ।सांसद विनिता कठायतको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीसहितको टोलीले जिल्लाका...

कांग्रेसको मुख्य सचेतकमा लेखक मनोनीत

काठमाडौँ,कांग्रेसको प्रतिनिधिसभा मुख्य सचेतकमा नेता रमेश लेखक मनोनीत भएका छन् । मंगलबार सभापति शेरबहादुर देउवाले लेखकलाई मुख्य सचेतकमा मनोनीत गरेको कांग्रेस संसदीय दलको नेताको...

व्यक्तिगत मोबाइल आयातमा देखिएको समस्या समाधान गर्न प्रधानमन्त्री दाहालको निर्देशन

काठमाडाैँ, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका लागि ल्याएको मोबाइलका सम्बन्धमा नागरिकस्तरबाट गुनासो आएपछि त्यसलाई तत्काल सम्बोधन गर्न निर्देशन दिएका छन्।...

सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढ्यो

काठमाडाैँ, सुन चाँदीको मूल्य फेरि बढेको छ ।आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर एक लाख दुई हजार ६ सय रुपैयाँमा पुगेको नेपाल...

सर्वोच्च बारको निर्वाचन आउँदो २३ गते

काठमाडौं, सर्वोच्च बार एशोसिएशनको ३४औँ नयाँ कार्यसमिति चयनका लागि यही पुस २३ गते निर्वाचन हुने भएको छ ।नयाँ कार्यसमिति चयनका लागि हुन लागेको निर्वाचनमा...

Must read

- Advertisement -spot_imgspot_img